सरकारले सुन आयात तथा बिक्री सम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गर्ने
काठमाडौं । सरकारले सुन आयात तथा बिक्री वितरण सम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकका गर्भनर विश्व पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २९८२/०८३ को मौद्रिक नीतिमा सुन आयात तथा बिक्री वितरण सम्वन्धी व्यवस्था पुनरावलोकन गर्न लागेको जानकारी दिए ।
