असार १६, २०८२ रुपन्देही-३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने आर्थिक पाटी संवाददाता काठमाडौं । रुपन्देही–३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार रुपन्देही -३ मा उक्त दिन उपनिर्वाचन गर्ने निर्णय भएको हो । राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र खाली छ । Visited 1 times, 1 visit(s) today
ऊर्जा, मुख्य समाचार विद्युत खपत बढाउनको लागि उत्पादन मुलक उद्योग आवश्यक: नेपाल उद्योग परिसंघका अध्यक्ष बिरेन्द्रराज पाण्डे
ऊर्जा, मुख्य समाचार ऊर्जा क्षेत्रमा आएको बजेट र नीति तथा कार्यक्रम स्वागतयोग्य छ: नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल
बजार, मुख्य समाचार आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता