पुस २८, २०८१ साल्ट ट्रेडिङ्ग कर्पोरेशनले घोषणा गर्यो लाभांश आर्थिक पाटी संवाददाता काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।पुस २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बजार, मुख्य समाचार ब्ल्याक+डेकरको “दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिक, बम्परमा भियतनाम भ्रमणको अवसर
बैङ्क–वित्त / बीमा, मुख्य समाचार नेपाल लाइफको ‘स्टार अवार्ड’ श्रृंखला सम्पन्न, उत्कृष्ट अभिकर्ताहरू सम्मानित