पुस २०, २०८० हिमालयन लाइफ इन्स्योरेन्सले पनि लाभांश वितरण नगर्ने आर्थिक पाटी संवाददाता काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।पुस १९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सा निर्णय गरेको हो। Visited 1 times, 1 visit(s) today
बजार, मुख्य समाचार ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी