एनआइसी एसिया बैंकको बोनस सेयर सूचीकृत
![Nic Asia Bank Nic Asia Bank](https://www.arthikpati.com/wp-content/uploads/2024/01/Nic-Asia-Bank-1024x1024-1024x585.jpg)
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एनआइसी एसिया बैंक लिमिटेडको ३ करोड ३५ लाख ३५ हजार ६१५.५६ कित्ता बोनस सेयस सूचीकृत भएको छ ।
यस बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको २९ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।