माघ १४, २०७९ नाडाका अध्यक्ष थापालाई ‘प्रोफेसनल डक्टरेट’को उपाधि | आर्थिक पाटी संवाददाता काठमाडौं । नाडाका अध्यक्ष ध्रुव थापाले ‘प्रोफेसनल डक्टरेट’को उपाधि पाएका छन् । उनलाई यूरोपियन अन्तर्राष्ट्रिय विश्व विद्यालयले ग्लोबल लिडरसिप एण्ड म्यानेजमेन्ट विषयमा ‘प्रोफेसनल डक्टरेट’ उपाधि प्रदान गरेको हो ।
कर्पोरेट, मुख्य समाचार उदयपुर सिमेन्टको सञ्चालन र दिगोपनामा केन्द्रित रहेर पूर्वमहाप्रबन्धक न्यौपानेले गरे विद्यावारिधि