नारायणी डेभलपमेन्ट बैंकले हकप्रद जारी गर्न तोक्यो बुकक्लोज |
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद शेयर जारी गर्न बुकक्लोज मिति तय गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको १ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्न मंसिर २४ गते एक दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको हो।
यसअनुसार मंसिर २३ गतेसम्म कायम शेयरधनीले बैंकले जारी गर्ने हकप्रद शेयर भर्न पाउनेछन्।
Visited 1 times, 1 visit(s) today


