बैशाख २२, २०७८ एमालेका लुम्बिनी प्रदेशसभा सदस्य डाँगीद्वारा राजीनामा | आर्थिक पाटी संवाददाता बुटवल । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् । Visited 1 times, 1 visit(s) today