बैशाख २२, २०७८ माओवादीले समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझायो | आर्थिक पाटी संवाददाता काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ ।
राजनीति, समाचार सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो
समाचार, स्वास्थ्य / जीवनशैली स्वास्थ्य बीमालाई डिजिटल बनाउन सरकारको तयारी, पुस १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य