पुस २८, २०७७ स्ट्याण्डर्ड चार्टड बैंक नेपालको अध्यक्षमा जारिन नियुक्त | आर्थिक पाटी संवाददाता काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपालले अध्यक्षमा जारिन दारुवाला नियुक्त भएकी छिन । बैंकको पुस २४ गते बसेको सञ्चालक समितीको बैठकले दारुवालालाई पुस २५ गते देखि लागू हुने गरी अध्यक्षमा चयन गरेको हो । यस अघि बैंकको अध्यक्षमा जितेन्दर अरोरा थिए ।
कर्पोरेट, मुख्य समाचार हेमबहादुर मल्ल सम्मानबाट डा. रामकण्ठ माकजू श्रेष्ठ र रामेश्वरप्रसाद खनाल सम्मानित