मंसिर ४, २०७६ सिद्धार्थ बैंकको नयाँ शाखा मोरङमा | आर्थिक पाटी संवाददाता काठमाडौं । सिद्धार्थ बैंकले सोमबार मोरङको ट्राफिक चोकमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखा विस्तारपछि सिद्घार्थ बैंकको कुल शाखा संख्या १७२ पुगेको छ । साथै ४ एक्स्टेन्सन काउन्टर, १०१ शाखारहित बैंकिङ सेवा, १८७ एटीएममार्फत् सेवा दिदैं आएको छ ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार एनएमबी बैंकमा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्र्याकिङ प्रणाली शुरु
breaking news, बैङ्क–वित्त / बीमा एनआईएमबी प्रकरण: बैंकिङ निर्णयलाई फौजदारीकरण नगरियोस, राष्ट्र बैंकबाट प्राविधिक परीक्षण होस्
बैङ्क–वित्त / बीमा, मुख्य समाचार हरित उद्यम वित्तीय पहुँच विस्तारका लागि कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य