भदौ २१, २०७६ भार्गव विकास बैंकको सञ्चालकमा गौतम | आर्थिक पाटी संवाददाता काठमाडौं । भार्गव विकास बैंक लिमिटेडको सर्वसाधारणतर्फको सञ्चालक गणेश प्रोपर्टीज एण्ड इन्भेष्टमेण्ट प्रालिको तर्फबाट सुदर्शन गौतम चयन भएका छन् । बैंकको असार २५ गतेको आठौ वार्षिक साधारण सभाले गौतमलाई निर्वा्चित गराएको सूचनामा उल्लेख छ ।
कर्पोरेट, बैङ्क–वित्त / बीमा, मुख्य समाचार ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा
कर्पोरेट, बैङ्क–वित्त / बीमा, मुख्य समाचार ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी