नेपाल एग्रो लघुवित्त र नेपाल एसवीआई मर्चेण्ट बैंकिङ्गबीच सम्झौता |
काठमाडौं । नेपाल एग्रोे लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडबीच एक कार्यक्रमका बीच शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नका लागि दुई पक्षीय सम्झौता भएको छ ।
उक्त कार्यक्रममा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत छपि राज पन्त र नेपाल एग्रोे लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले हस्ताक्षर गरे ।
नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर दाखिल खारेज लगायत सो सँग सम्बन्धित सम्पूर्ण कार्यहरु नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, हात्तिसार, काठमाडौ मार्फत हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
Visited 1 times, 1 visit(s) today


