काठमाडौं । लुम्बिनी विकास बैंकको अध्यक्षमा सुशीलराज पराजुली चयन भएका छन् । बैंकको गत शुक्रवार बसेको सञ्चालक समितिको बैठकले पराजुलीलाई सो पदमा चयन गरेको हो ।
उनी सो पदमा सर्वसम्मत रूपमा चयन भएको बैंकले जानकारी दिएको छ ।
Visited 1 times, 1 visit(s) today