पुस ६, २०७५ नेशनल माइक्रोफाइनान्सको अध्यक्षमा केशवप्रसाद आचार्य | आर्थिक पाटी संवाददाता काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको अध्यक्षमा केशवप्रसाद आचार्य चयन भएका छन् । बिहीवार बसेको संस्थाको ७८औं सञ्चालक समितिको बैठकले उनलाई सो पदमा चयन गरेको हो । Visited 1 times, 1 visit(s) today
breaking news, कर्पोरेट, सूचना-प्रविधि क्यान महासंघमा नेतृत्व परिवर्तन: चिरञ्जीवी अधिकारीले सम्हाले कार्यवाहक अध्यक्षको जिम्मेवारी