मंसिर १९, २०७५ एनआईसी एशिया बैंकको शेयर मूल्य समायोजन | आर्थिक पाटी संवाददाता काठमाडौं । आज एनआईसी एशिया बैंकको शेयर मूल्य समायोजन गरिएको छ । बैंकले १० प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपश्चात बैंकको शेयर मूल्य प्रतिकित्ता ३७१.८२ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ४१८.४१ रुपैयाँ रहेको थियो ।