कार्तिक १६, २०७५ लक्ष्मी बैंकको सीईओमा अजय विक्रम शाह नियुक्त | आर्थिक पाटी संवाददाता काठमाडौं । लक्ष्मी बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अजय विक्रम शाह नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले शाहलाई आगामी ४ वर्षका लागि सीइओ नियुक्त गरेको हो । शाह विगत १५ वर्षदेखि लक्ष्मी बैंकमा कार्यरत थिए ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार माछापुच्छ्रे बैंकले प्राप्त गर्यो उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा कांस्य पुरस्कार
बैङ्क–वित्त / बीमा, मुख्य समाचार ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै खाता रोक्का गर्न सकिने