फाल्गुन १९, २०७५ लुम्बिनी विकास बैंकको अध्यक्षमा पराजुली | आर्थिक पाटी संवाददाता काठमाडौं । लुम्बिनी विकास बैंकको अध्यक्षमा सुशीलराज पराजुली चयन भएका छन् । बैंकको गत शुक्रवार बसेको सञ्चालक समितिको बैठकले पराजुलीलाई सो पदमा चयन गरेको हो । उनी सो पदमा सर्वसम्मत रूपमा चयन भएको बैंकले जानकारी दिएको छ ।
कर्पोरेट, मुख्य समाचार उदयपुर सिमेन्टको सञ्चालन र दिगोपनामा केन्द्रित रहेर पूर्वमहाप्रबन्धक न्यौपानेले गरे विद्यावारिधि