पुस १४, २०७५ एलजीका हरेक टीभीमा अब २ वर्षको फुल वारेन्टी | आर्थिक पाटी संवाददाता काठमाडौँ । अबदेखि एलजी टीभीले ग्राहकहरूको मागलाई दृष्टिगत गरी हरेक टीभीमा २ वर्षको पूरा वारेण्टी दिने भएको छ । यसअघि एलजीले नर्मल टीभीमा मात्र २ वर्षको वारेण्टी दिँदै आएकोमा अबदेखि यूएचडी र सुपर यूएसडीमा पनि २ वर्षको वारेण्टी दिने भएको हो ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार ज्योति विकास बैंकका ग्राहकहरुलाई ‘रोयल क्लिनिङ सर्भिस एण्ड सप्लायर्स’ मा विशेष छुट
बैङ्क–वित्त / बीमा, मुख्य समाचार कुमारी बैंक लिमिटेडलाई ISO/IEC 27001:2022 सूचना सुरक्षा प्रमाणपत्र प्राप्त