पुस ६, २०७५ नेशनल माइक्रोफाइनान्सको अध्यक्षमा केशवप्रसाद आचार्य | आर्थिक पाटी संवाददाता काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको अध्यक्षमा केशवप्रसाद आचार्य चयन भएका छन् । बिहीवार बसेको संस्थाको ७८औं सञ्चालक समितिको बैठकले उनलाई सो पदमा चयन गरेको हो ।
कर्पोरेट, मुख्य समाचार उदयपुर सिमेन्टको सञ्चालन र दिगोपनामा केन्द्रित रहेर पूर्वमहाप्रबन्धक न्यौपानेले गरे विद्यावारिधि