मंसिर १९, २०७५ एनआईसी एशिया बैंकको शेयर मूल्य समायोजन | आर्थिक पाटी संवाददाता काठमाडौं । आज एनआईसी एशिया बैंकको शेयर मूल्य समायोजन गरिएको छ । बैंकले १० प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपश्चात बैंकको शेयर मूल्य प्रतिकित्ता ३७१.८२ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ४१८.४१ रुपैयाँ रहेको थियो ।
मुख्य समाचार, शेयर बजार सात वर्षे यात्रा पूरा गर्दै सिटिजन्स म्युचुअल फण्ड–२, इकाईधनीलाई औसत वार्षिक १०.४०% प्रतिफल
मुख्य समाचार, शेयर बजार माउण्टेन इनर्जीको १३ औं वार्षिक साधारणसभा सम्पन्न: २० प्रतिशत बोनस पारित, ५ जना संचालक निर्वाचित