असार १०, २०७९ टीभीएस अपाचेको नयाँ मोडल नेपालमा सार्वजनिक | आर्थिक पाटी संवाददाता काठमाडौं । टीभीएस अपाचेको बीएस-भीआई मोडलको अपाचे आरटीआर १६० फोरभी आरटीएफआई नेपालमा सार्वजनिक भएको छ । जगदम्बा मोटर्सले राजधानीमा आयोजित औपचारिक समारोह मार्फत नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गरेको हो।
मुख्य समाचार, यातायात स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया