पुस १७, २०७८ माउन्टेन इनर्जी नेपालको स्वतन्त्र सञ्चालकमा डा. हरिशंकर श्रेष्ठ नियुक्त | आर्थिक पाटी संवाददाता काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले स्वतन्त्र सञ्चालकमा डा. हरि शंकर श्रेष्ठलाई नियुक्त गरेको छ । कम्पनीको पुस १५ गते बसेको सञ्चालक समितीको बैठकले स्वतन्त्र सञ्चालकमा श्रेष्ठलाई नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको हो ।
कर्पोरेट, मुख्य समाचार मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनमा दिपक कुमार मलहोत्राको नेतृत्वमा नयाँ कार्यसमिति