अशोज २४, २०७५ सहन्यायाधिवक्ता पाँच लाख घूससहित पक्राउ | आर्थिक पाटी संवाददाता पोखरा । सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा अख्तियारको फन्दामा परेका छन् । उनलाई ५ लाख रुपैयाँ घूससहित आज बिहान अख्तियारको टोलीले पक्राउ गरेको हो ।
मुख्य समाचार, समाचार विपद् व्यवस्थापनमा सरकारसँग चेम्बरको सहकार्यको सह्राना भएसँगै चेम्बरद्धारा साधुवाद व्यक्त
मुख्य समाचार, समाचार पूर्वाधार विकासका लागि कानुनी सुधार र स्पष्ट नीति आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल