बैशाख २२, २०७८ एमालेका लुम्बिनी प्रदेशसभा सदस्य डाँगीद्वारा राजीनामा | आर्थिक पाटी संवाददाता बुटवल । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।
राजनीति, समाचार सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो
समाचार, स्वास्थ्य / जीवनशैली स्वास्थ्य बीमालाई डिजिटल बनाउन सरकारको तयारी, पुस १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य