बैशाख २२, २०७८ माओवादीले समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझायो | आर्थिक पाटी संवाददाता काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ । Visited 1 times, 1 visit(s) today