मंसिर ४, २०७६ सिद्धार्थ बैंकको नयाँ शाखा मोरङमा | आर्थिक पाटी संवाददाता काठमाडौं । सिद्धार्थ बैंकले सोमबार मोरङको ट्राफिक चोकमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखा विस्तारपछि सिद्घार्थ बैंकको कुल शाखा संख्या १७२ पुगेको छ । साथै ४ एक्स्टेन्सन काउन्टर, १०१ शाखारहित बैंकिङ सेवा, १८७ एटीएममार्फत् सेवा दिदैं आएको छ ।
खेलकुद, बैङ्क–वित्त / बीमा, मुख्य समाचार गरिमा विकास बैंकको २०औं वार्षिकोत्सवमा ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने
बैङ्क–वित्त / बीमा, मुख्य समाचार माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण