काठमाडौँ । चितवन–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम करिब दोब्बर मतले अगाडि छिन् ।
पछिल्लो मत परिणामअनुसार, गौतमले नौ हजार ८७९ मत प्राप्त गर्दा नेकपाकी रेनु दाहालले पाँच हजार २५६ मत प्राप्त गरेकी छन् ।
रेनुभन्दा सोविता चार हजार ६२३ मतान्तरले अगाडि छिन् ।