धनुषा ३ मा रास्वपाका उम्मेदवार मनिष झा धेरै अगाडि
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा धनुषा क्षेत्र नम्बर–३ मा रास्वपाका उम्मेदवार मनिष झाले फराकिलो अग्रता बनाएका छन् ।
शुक्रबार (फागुन २२) बिहान ७ बजेसम्मको तथ्यांकमा झाले चार हजार ३२४ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उमेदवार विमलेन्द्र निधिले १५३८ मत ल्याएका छन् । एमालेकी जुली महताेले ७४३ मत ल्याएकाे
निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।




