असार २७, २०८२ ऋणीसँग नेपाल राष्ट्र बैंक कार्यक्रम सञ्चालन गरिने आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले ऋणीहरुसँग नेपाल राष्ट्र बैंक कार्यक्रम सञ्चालन गर्ने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्व पौडेलले यस्तो बताएका हुन् ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार एभरेष्ट बैंक र भारतको मेदान्त अस्पतालबीच सम्झौता : ग्राहकलाई १५ प्रतिशतसम्म छुट