जेष्ठ २३, २०७६ ग्लोबल आईएमई ब्यालेन्स फन्डले १२ लाख कित्ता इकाई विक्री गर्ने | आर्थिक पाटी संवाददाता काठमाडौं । ग्लोबल आईएमई म्युचुल फन्ड अन्तर्गतको ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१ ले १२ लाख कित्ता इकाई विक्री गर्नको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । फन्डको विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
मुख्य समाचार, शेयर बजार एउटा गलत निर्णयले Profit होइन, Capital नै गुम्न सक्छ ! तपाईंले Stop Loss सही तरिकाले राख्नुभएको छ ?