सीजी मोटर्स हिरोद्वारा पोखरामा ‘एक्सट्रयाक’, ‘अफरोड ट्रयाक राइडिङ्ग’को अनुभवको लक्ष्य
काठमाडौं । सि.जी. मोटर्स हिरो मोटोकोर्पले अफ(रोड राइडिङ प्रेमीका लागि आयोजना गर्ने ‘एक्सट्रयाक’ इभेन्टको दोस्रो संस्करण यही २०८२ जेठ ३१ गते पर्यटनको मुटु पोखरामा हुने […]


