भदौ २१, २०७५ चिनियाँ कम्पनी पावर चाइनाको काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माणमा ९५ प्रतिशत लगानी रहने | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड र चीनको पावरचाइना कम्पनीबीच काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ्ग मार्ग परियोजनाका लागि सम्झौता भएको छ ।
भदौ २१, २०७५ हुन्डाईको फेस्टिभ डिलाइट योजना शुरू | लक्की–ड्रमार्फत हुन्डाई आई २० एक्टिम र हुन्डाई क्रेटा जित्न सकिने आर्थिक पाटी संवाददाता काठमाडौं । हुन्डाई अटोमोबाइल्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट योजना बजारमा ल्याएको छ ।
भदौ २०, २०७५ महिन्द्राको माक्सिमो एचडी नेपाली बजारमा | एकै दिन ५१ थान बुकिङ, मूल्य १२ लाख ३५ हजार आर्थिक पाटी संवाददाता काठमाडौं । विभिन्न सवारी साधन नेपाली बजारमा विक्रीवितरण गर्दै आएको महिन्द्राले मंगलवार नयाँ उत्पादन माक्सिमो एचडी सिरिज सार्वजनिक गरेको छ ।
भदौ २०, २०७५ होण्डा एक्स ब्लेड नेपालमा | आर्थिक पाटी संवाददाता काठमाडौं (अस) । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ मोडलको होण्डा एक्स ब्लेड बाइक नेपाली बजारमा सार्वजनिक गरेको छ ।
भदौ १८, २०७५ नाडा अटोशो भदौ २६ गतेबाट | आर्थिक पाटी संवाददाता काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले भदौ २६ गतेबाट नाडा अटोशो आयोजना गर्ने भएको छ ।
भदौ १५, २०७५ रनर मोटरसाइकल बुटवलमा | आर्थिक पाटी संवाददाता रूपन्देही । बंगलादेशमा निर्माण भएको रनर मोटरसाइकल बुटवलमा विक्रीवितरण शुरू भएको छ ।
भदौ १२, २०७५ प्रदेश सरकारले हेटौंडा–काठमाडौं सुरुङमार्ग बनाउने | ५ करोड रुपैयाँ विनियोजन आर्थिक पाटी संवाददाता काठमाडौं । प्रदेश नं ३ ले पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङ मार्ग निर्माण गर्ने योजना अगाडि बढाएको छ ।
भदौ ११, २०७५ टिभिएसले ल्यायो १६० फोरभी बाइक | मूल्य २ लाख ७९ हजार रुपैयाँ आर्थिक पाटी संवाददाता काठमाडौं । टिभिएसको आरटिआर १६० फोरभी मोडलको नेपालमा विक्री सुरु गरिएको छ ।
भदौ ११, २०७५ बजाज अटोको म्यासी–सी पिक अप लोडर भ्यानको विक्रीवितरण विराटनगरमा | आर्थिक पाटी संवाददाता विराटनगर (आपास) । बजाज अटोको म्यासी–सी पिक अप लोडर भ्यानको विक्रीवितरण शुक्रवारदेखि विराटनगरमा शुरू भएको छ ।
भदौ ११, २०७५ महिन्द्राको प्लस न्यू एक्सयूभी ५०० बजारमा | मूल्य ६१ लाख ८० हजार रुपैयाँ आर्थिक पाटी संवाददाता काठमाडौं । महिन्द्राको प्लस न्यू एक्सयूभी ५०० नेपाली बजारमा सार्वजनिक भएको छ ।