काठमाडौं । राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौँ –तराई– मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ ।
काठमाडौं । रोयल एनफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोवाइल्स् प्रा.लि.ले काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शोमा रोयल एनफिल्ड ब्राण्डका एकैसाथ दुई मोडल सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपाली बजारमा अल न्यू स्कोडा कोडियाक कार भित्रिएको छ । नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता स्कोडा एमएडब्लूले उक्त कारलाई नेपाली बजारमा सार्वजनिक गरेको हो ।