काठमाडौं । आन्तरिक हवाई टिकटका लागि अब ट्राभल एजेन्सी पुग्नु नपर्ने भएको छ । अनलाइनमार्फत टिकट बुकिङ गरेर चाहेको बेलामा हवाई यात्रा गर्न सकिने भएको छ ।
काठमाडौं । दुई पाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारी उत्पादक कम्पनी टीभीएस मोटरले आफ्नो नेपालको लागि वितरक कम्पनी जगदम्बा मोटर्ससँगको सहकार्यमा काठमाडौंको दरवारमार्गमा सडक म्यूजिक फेस्टिभल आयोजना गरेको छ ।
काठमाडौं । महिन्द्रा टु ह्वीलरको आधिकारीक विक्रेता अग्निमोटो इन्कले दसैं, तिहार तथा छठ जस्ता चाडपर्वको अवसरमा “मूल्य कति स्क्र्याच गरी आउँछ जति” योजना ल्याएको छ ।