यातायात
बजाजको नयाँ शोरुम मोरङको बिराटचोकमा |
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बितरक हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालिले मोरङको बिराटचोकमा पूर्ण सुविधा सहितको नयाँ शोरुम संचालनमा ल्याएको छ । मोरङका ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले एचएच बजाजले आफ्नो सञ्जाल बढाउँदै बिराटचोकमा नयाँ शोरुम “मनकामना अटोमोबाईलस्”
काठमाडौंबाट चीन र भारत जोड्ने रेलमार्गको निर्माण दुई बर्षभित्रै शुरु गरिने |
काठमाडौं । काठमाडौंबाट चीन र भारत जोड्ने दुवै रेलमार्ग दुई बर्षभित्रै निर्माण कार्य शुरु गरिने भएको छ । चीन जोड्ने रसुवागढी–काठमाडौं र भारत जोड्ने रक्सौंल–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन भैसकेकाले दुई बर्षभित्रै निर्माण शुरु हुने बताउदै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बर्षका लागि बजेट वि
भोलिदेखि मुग्लिनको सडक बन्द हुदैं, १४ दिन ८ घण्टाका दरले बन्द गरिने |
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको सडक बन्द हुने भएको छ । चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माण कार्य अन्तिम चरणमा रहेकाले दुवैतर्फको सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले १४ दिन बन्द गरिने पुल योजन




