यातायात
यातायात कम्पनी ५ दिन भित्र दर्ता गर्नु पर्ने, दर्ता नहुनेको जिम्मा महासंघले नलिने |
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ । महासंघ र सरकारबीच भएको सहमतिअनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासंघका सदस्यलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न महासंघले आग्रह गरेको
फास्ट ट्र्याकको डीपीआर बन्यो, ३ सुरुङमार्ग र ८७ पुलको बन्ने, अब टेन्डरको तयारी |
काठमाडौं । काठमाडौं–तराईरमधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को नयाँ विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । डीपीआर पहिलेको निर्धारित ७६ दशमलव २ किलोमिटर (किमी) लाई ७२ दशमलव ५ किमीमा छोट्याएर तयार पारिएको हो । कोरियाली कम्पनी सुसुङ इन्जिनीयरिङ एन्ड कन्सल्टेन्सी लिमिटेडले तयार पारेको डीपीआरले साव




