काठमाण्डौ । टाटा मोर्टसको नेपालका लागि आधिकारीक बिक्रिेता, सिप्रदी ट्रेडिङ्ग प्रालिले मंगलबारदेखि शुक्रबारसम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप क्याम्प शुभारम्भ गरेको छ ।
वीरगञ्ज । सरकारले साउन १ गतेदेखि लागु गरेको भेहिकल एण्ड कन्साइन्मेन्ट ट्रेकिङ सिस्टम र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको विरोधमा वीरगञ्जका उद्योगी व्यवसायी सडकमा उत्रिएका छन् ।
काठमाडौैं । समितिमा आवद्ध देशभरका यातायात व्यवसायी संघसंस्थाहरु कम्पनीमा दर्ता भएपछि आजैदेखि सबै कम्पनीमा रुपान्तरित भएका छन् । नेपाल यातायात व्यबसायी राष्ट्रिय महासंघले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै ऐतिहासिक रुपान्तरण भएको घोषणा गरेको हो ।
काठमाडौं । मालसामान ढुवानी तथा विक्रीमा ट्रयाकिङ सिस्टम लागु भएको छ । सो प्रणालीको आज अर्थमन्त्री डा. युवराज खतिवडाले आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री कार्यालयबाट औपचारिक रुपमा कार्यान्वयनमा ल्याएका हुन् ।
काठमाडौं । सरकारले ३ सय बिजुली बस ल्याउनका लागि साझा यातायात लाई ३ अर्ब रुपैयाँ दिएको छ । सार्वजनिक यातायातमा बिजुली बसलाई प्रोत्साहन गर्ने उद्देश्यले ३ सय बिजुली बस संचालन गर्ने लक्ष्यअनुरुप सरकारले साझालाई सो रकम प्रदान गरेको हो ।
काठमाडौं । नेपालमा सार्वजनिक भएको करिव ७ महिनापछि हुण्डाई इन्डियाले आज इलेक्ट्रिक एसयूभी (स्पोर्ट युटीलिटी भेइकल) ‘कोना’ भारतमा सार्वजनिक गर्ने भएको छ ।
काठमाडौं । बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पल्सर डेयर भेन्चर सिजन ४ लिएर आएको छ । पल्सर डेयर भेन्चर नेपालको सबैभन्दा लोकप्रिय, साहसिक तथा पहिलो बाइक रियालिटी शो हो ।
काठमाडौं । नेपालको लागि महिन्द्रा गाडीहरुको एक मात्र आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गतको वालाजू अटो वक्र्स प्रालिले हालै “३ दिने महिन्द्रा मनसुन सर्भिस क्याम्प” सम्पन्न गरेको छ । यो मनसुन क्याम्प देशभर भएका महिन्द्राका आधिकारिक वर्क सपहरुमा यही असार महिनाको १८ गतेबाट प्रारम्भ भई ३ दिन सञ्चालन गरि
काठमाडौं । साझा यातायातले स्मार्ट कार्ड पुनːसंचालनमा ल्याएको छ । यस अघि संचालनमा ल्याईएको कार्ड प्रभावकारी हुन नसकेपछि त्यसलाई अपग्रेड गरेर संचालनमा ल्याईएको हो । नेपाल बैकसँग सहकार्य गरेर साझाले स्मार्टकार्ड संचालनमा ल्याएको हो ।