काठमाण्डौं । सिप्रदी टेड्रिङले एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्स कम्पनीबीच क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सप्रदी टेड्रिङ नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक हो ।
काठमाडौं । सवारी चालक अनुमतिपत्र स्मार्ट लाईसेन्स छाप्ने मास प्रिन्टर नेपाल आईपुगेको छ । भदौको पहिलो हप्तादेखि सबै लाईसेन्स वितरण गर्ने योजना अनुरुप मास प्रिन्टर नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आईपुगेको हो ।
काठमाडौं । यती एयरलाइन्सले पोखरालाई पर्यटकीय गन्तव्य बनाउँदै अन्य सहरहरूमा पनि नियमित उडान गर्ने भएको छ । पोखराबाट काठमाडौंका लागि उडान गर्दै आएको एयरलाइन्सले पोखराबाट भैरहवा, भरतपुरका साथै पोखराबाट माउण्टेन फ्लाइट समेत गर्ने भएको छ ।
काठमाडौं । साउनभित्र काठमाडौं उपत्यकाको रिङ्गरोडमा ७ बिजुलीबस चल्ने भएको छन्। सुन्दर यातायात प्रालीले एकैपटक ७ बिजुलीबस रिङ्गरोडमा सञ्चालन गर्न लागेको हो ।
काठमाडौं । आईएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र आईसीएफसी फाइनान्स लिमिटेडबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । आईएमई मोटर्स र गरिमा विकास बैंकबीच सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र आईएमई मोटर्सका भाइस प्रेसिडेन्ट इमरान ए खानले हस्ताक्षर गरेका छन् ।
काठमाडौं । डाट्सन तथा निशान गाडीको लागि नेपालको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले राष्ट्रव्यापी रुपमा निːशुल्क मनसुन सर्भिस क्याम्प सञ्चालन गरेको छ ।