काठमाडौं । नेपालको महान पर्व दशैं र तिहारको अवसरमा पारामाउन्ट मोटर्स प्रालिले चाडपर्व अफर “सानदार दशैं तिहार” को घोषणा गरेको छ । “धुमधाम दशैं तिहार एमजी मा छ सानदार उपहार” नारा सहित दशैं र तिहारको खुसीयालीको अवसरमा घोषणा गरिएको यस स्किममा ग्राहकहरुका लागि थुप्रै फाइदाहरु र अफरहरु रहेको छ ।
काठमाडौं । बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा सवारीसाधनको बृहत मेला ’नाडा अटो शो’ चलिरहेको छ । विद्युतीय सवारीमा अवलोकन कर्ताको आर्कषण देखिएको छ । साथैै विद्युतीय सवारीमा पछिल्लो समय नयाँ आविष्कार पनि भइरहेको छ । यो वर्ष पनि धेरै कम्पनीले दइपांग्रे विद्युतीय सवारीसाधन प्रदर्शनी गरेका छन् ।
काठमाडौं । सवारीसाधनको कुम्भ मेला मानिने नाडा अटो सोमा साङयोङले पनि भाग लिएको छ । कम्पनीले यो बर्ष भृकुटीमण्डपको एच १४ नंवर स्टलमा आफ्नो स्टल खडा गरेको हो । कम्पनीले उक्त स्टलमार्फत नाडा अटो सोलाई लक्षित गर्दै विभिन्न आकर्षक अफरहरु सार्वजनिक गरेको छ ।
काठमाडौं । काठमाडौंमा शुरु भएको नाडा अटो शोमा निसान गाडीका लागि“फेस्टिभ ड्राइभ” उपहार योजना ल्याएको छ । निसान फेस्टिभ ड्राइभ योजना अन्तर्गत नाडा अटो शोमा आएका ग्राहकले गाडी बुकिङ गरेवापत ३१,९९९ बराबरको एमआई ८ लाइट मोबाइल निːशुल्क पाउने छन् ।
काठमाडौं । प्रदेश नं ३ को यातायात व्यवस्था सेवा कार्यालयले प्रदेशका १३ जिल्लाका सर्वसाधारणलाई सवारीसाधन चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आगामी असोजको अन्तिम सातामा अनलाइन निवेदन खुला गर्ने तयारी गरिरहेको जनाएको छ ।
काठमाडौं । नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले चाडपर्व तथा नाडा अटो शोको अवसरमा “फेस्टिभ हट डिल” योजना प्रस्तुत गरेको छ ।
काठमाडौं । हिजो मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु हुन लागेको सवारी साधनको कुम्भ मेलामा नाडा अटो शोलाई लक्षित गर्दै वाणिज्य बैंकहरुले सस्तो ब्याजदरको गाडी कर्जा ल्याएका छन् । केही बैंकले विदयुतीय गाडीमा अझ आकर्षक ब्याजदरमा ऋण योजना ल्याएका छन् ।
काठमाडौं । नाडा अटो सो तथा नेपालीहरुको महान् पर्वको अवसरमा सुजुकीले आकर्षक योजना प्रस्तुत गरेको छ । यस वर्ष कम्पनीले सुजुकी पवोत्सव योजनालाई सधैं झैं अगाडी सारेको छ ।
काठमाडौं । नयाँ गाडी किन्ने योजना बनाउनेहरुलाई यो दशैंतिहारको समय उचित समय हो । मौकाको रुपमा लिन्छन् । दशैंतिहारलाई लक्षित गर्दै गाडी निर्माता तथा वितरक कम्पनीले ग्राहकलाई आकर्षित गर्न विभिन्न योजना ल्याएका छन् ।