करिब एक अर्बको कारोवार गर्दै सकियो नाडा अटो शो | ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरे, नाम चलेका सबै ब्राण्डको सहभागिता
काठमाडौं । नेपाल अटो मोबाइल्स डिलर्स एशोसिएशनको आयोजनामा सञ्चालित ‘नाडा अटो शो’ करीब रू. १ अर्बबराबरको कारोवार गर्दै आइतवार सकिएको छ ।


