काठमाडौं । अग्नि ग्रुपले आफ्नो फेसबुक पेजमार्फत् प्रमाणिक परिवर्तनकारी प्रशिक्षक (होलिस्टिक ट्रान्सफर्मेसनल कोच) प्रेरणा शाहबाट अन्तक्रिर्यात्मक तथा चिन्तनयोग्य प्रत्यक्ष संवादमा जोडिन आग्रह गरेको छ । यो कार्यक्रम आज वैशाख १९ शुक्रबार देखि २१ गते आइतबारसम्म (हरेक दिन ४ बजेदेखि ५ बजेसम्म) सञ्चालन हु