यातायात
सार्व्जिनक सवारीलाई देशभर चल्न रुट इजाजत नचाहिने, नेपाल–भारत मैत्री बस सेवा स्थगित गर्ने निर्णय |
काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ । विभागले सरकारले स्कुल कलेजसहित विभिन्न शैक्षिक संघ संस्था बन्द गरेसँगै सार्वजनिक सवारीमा यात्रुको चाप बढ्ने अनुमानका आधारमा रुट पर्मिट खुला गरेको हो । बिपी राजमार्गमा भने हाल कायम रहेको मापदण्डभित्रका सव




