काठमाडौं । चौतर्फी दबाब पछि सरकारले विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घटाएको छ । सरकारले शुक्रबार केही भाडा घटाएको थियो । त्यसको २४ घण्टामा फेरि भाडा घटाएको छ । यसपटक भने प्रमुख श्रम गन्तव्यहरूको मात्रै उडान भाडा घटाइएको छ । दुई पटक गरेर सरकारले करिब ३० प्रतिशत