काठमाडौं । ‘टीभीएस दसैंको आशा’ योजनाअन्तर्गत भाग्यशाली विजेता जनकपुरका रत्नेश कुमार कर्णले अपाचे आरआर ३१० प्राप्त गर्न सफल भएका छन् । जनकपुर टीभीएस शोरुममा कर्णलाई बाइकको चाबी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
काठमाडौं । टीभीएस दसैंको आशा योजना अन्तर्गत पाँचौ हप्ताको विजेता रत्नेश कुमार कर्ण बनेका छन् । उनले टीभीएसको जनकपुर सोरुमबाट टीभीएस स्ट्राइकर किनेका थिए । उनले अब टीभीएसको सबैभन्दा महंगो बाइक अपाचे आरआर ३१० उपहार स्वरुप प्राप्त गर्नेछन् ।
काठमाडौं । बिजुली बसको विषयमा चासो बढ्दै गईरहेको अवस्था छ । विश्वका धेरै जस्तो राष्ट्रहरुको यस प्रतिको चासो तथा प्रवर्द्धनले बिजुली बसको बजार विस्तार भईरहेको छ ।
काठमाडौं । नेपालमा टीभीएस मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले कात्तिक ५ गते बुधबार एकै दिन एक हजार बाइक तथा स्कुटर बिक्री गरेर रेकर्ड कायम गरेको छ । देशभर रहेका १३२ शोरुममार्फत यति धेरै बाइक तथा स्कुटर बिक्री गरिएको जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले बताए ।
काठमाडौं । इन्टरब्राण्ड वेस्ट ग्लोबल ब्राण्ड २०२०को अनुसार हुण्डाई मोटर कम्पनीले अटोमेकरहरूमाझ आफ्नो ग्लोबल ब्राण्ड मुल्य र प्रतिष्ठा वृद्धि गर्दै आएका छन् ।
काठमाडौं । निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशानको सर्वाधिक प्रतीक्षित ‘निशान लिफ’ नेपालमा लन्च गर्ने घोषणा गरेको छ ।