काठमाडौं । टिभिएसको अपाचे सिरिज संसारभर ४० लाख युनिटभन्दा धेरै बिक्री भएको छ । युवापुस्तामा चर्चित यो सिरिजले नेपालमा पनि आक्रामक ब्यापार गरिरहेको टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले जनाएको छ ।
काठमाडौं । टिभिएसको अपाचे सिरिज संसारभर ४० लाख युनिटभन्दा धेरै बिक्री भएको छ । युवापुस्तामा चर्चित यो सिरिजले नेपालमा पनि आक्रामक ब्यापार गरिरहेको टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले जनाएको छ ।
काठमाडौं । दुई पांग्रे सवारी साधन निर्माता कम्पनी हिरो मोटोकर्पले नयाँ मोटरसाइकल बजारमा ल्याएको छ। कम्पनीले स्पेशल एडिसनको ‘हिरो ग्ल्यामर ब्लेज’ भारतीय बजारमा ल्याएको हो ।
कोरियन अटोमोवाइल कम्पनी हुन्डाइले नयाँ बिजुली कार बजारमा ल्याउने तयारी थालेको छ । नवभारत टाइम्सका अनुसार कम्पनीले सन् २०२३ सम्म बजारमा ल्याउने गरी सस्तो मिनी एसयुभी ल्याउने तरखर गरेको हो ।
काठमाडौं । बंगलादेशको प्रतिष्ठित ब्राण्ड रनर मोटरसाइकलले दशैं तिहारलाई लक्षित गरी भारी नगद छुटसहितको अफर ल्याएको छ । रनर मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता रमण मोटर्सले रनर मोटरसाइकको खरिदमा ५१ हजार सम्मको भारी छुट दिने भएको छ ।
काठमाडौं । नेपालको लागि स्याङयोङ्ग मोटर्सको आधिकारिक विक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले यस दशैं तिहारको अवसरमा “स्याङयोङ्ग फेष्टिभ डिलाइट्” अफर ल्याएको छ ।
काठमाडौं । नेपालका लागि एस्कोर्टस् कन्ट्रक्सन इक्वीप्मेन्टको आधिकारिक विक्रेता आइएमई अटोमोटिभ्स्ले एस्कोर्टस् मेसिन खरिदका लागि दशैँ तिहारमा विशेष अफर ल्याएको छ ।
काठमाडौं । टिभिएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले काठमाडौंको सानो भर्याङमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । जगदम्बा इन्जिनियरिङ्ग नामक शोरुम संचालनमा ल्याएका हो ।
काठमाडौं । नेपालका लागि अमेरिकी ‘आइकनिक ब्रान्ड’ जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले आफ्नो लोकपि्रय टि्रम लिमिटेड प्लसमा९-स्पिड डिजेल अटोमेटिक ट्रान्समिसन भएको नयाँ कम्पास भेरियन्ट सार्वजनिक गरेको छ ।
काठमाडौं । अटो वर्कशपहरु सुरक्षित राख्नका लागि नेपाल अटो मेकानिक्स संघलाई नेपाल ल्युब आयल लिमिटेडले सोडियम हाइड्रोक्लोराइड र स्प्रे पम्प हस्तान्तरण गरेको छ ।