यातायात
सिप्रदीद्वारा पोखरामा मोटरसाइकल वर्कशपलाई म्याकसर्भमा स्तरोन्नती |
पोखरा । भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्घ म्याक ल्युब्रिकेन्टस् र नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक बितरक सिप्रदी टे«डिङ्गको संयुक्त परियोजनामा नेपालको पर्यटकिय स्थल पोखराको केन्द्रबिन्दु राष्ट्र बैंक चोकमा रहेको श्रीराम मोटरसाइकल वर्कशपलाई म्याकसर्भमा स्तरो




