काठमाडौं । नेपालका लागि जेसीबी ब्राण्डका निर्माण तथा हेभी उपकरणहरुको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले आफ्ना ग्राहकलाई सहज फाइनान्सिङको सुविधा दिन शुक्रबार मेगा बैंक लिमिटेडसँग सम्झौता गरेको छ ।
काठमाडौं । विश्वको एक अग्रणी अटोमोटिभ निर्माता कम्पनी टाटा मोटर्सले नेपालको लागि कम्पनीको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गमार्फत् नवीनतम् स्मार्ट कम्प्याक्ट ट्रक टाटा ‘इन्ट्रा भी२०’ को नेपालमा बिक्री शुभारम्भ गरेको छ ।
काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०२१ को अवसरमा जनवरी फेस्ट कार्यक्रमकोे आयोजना गर्न लागेको छ ।
काठमाडौं । नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुपअन्तर्गत बालाजु अटो वर्कस्ले यहि पुस २६ गतेदेखि माघ २ गतेसम्म देशव्यापी ‘महिन्द्रा केयर फेस्ट’ आयोजना गर्दैछ ।
काठमाडौं । दिगोले अग्रणी कलाकार मदनकृष्ण श्रेष्ठलाई आफ्नो ब्राण्ड दूत (ब्राण्ड एम्बासडर) घोषणा गरेको छ । अब श्रेष्ठ दिगो ब्राण्डका सबै रेञ्जका विद्युतीय गाडीको ब्राण्ड दूतको भूमिकामा रहनेछन् ।
काठमाडौं । ठूला पांग्रा, स्पोर्टी लुक्स र पावरपुल इन्जिन । टीभिएस एनटर्क स्कुटरको यस्तै बिशेषताले युवादेखि वृद्धसम्म लोकप्रिय बनेको छ । यति बेला काठमाडौंका सडक भरी अघिकांश एनटर्क स्कुटर मै मानिसहरु हुइकिएको देखिन्छ ।
काठमाडौं । टेल्जी स्कुटर तथा जिनियस मोटरसाइकलको नेपालको लागि एकमात्र आधिकारिक वितरक योम मा ई मोटर्स प्रालिले नयाँ इलेक्ट्रिक स्कुटर नेपालमा भित्र्याएको छ ।
काठमाडौं । सम्पूर्ण अनलाईन सुविधा भएको सुपर एप सार्वजनिक भएको छ । विजनेश ग्रोथ कम्पनिले सञ्चालनमा ल्याएको बहुउपयोगी सूपर एप नामको उक्त एपमा राइड सेयरिङदेखी अनलाईन सपिङसम्मको सुविधा रहेको कम्पनिले जनाएको छ ।