काठमाडौं । भारतको लोकप्रिय हेभी इक्युपमेन्ट उत्पादन कम्पनी एस ब्राण्डको मेशिनहरु नेपालमा स्पार्क अटोमोटिभ्सले ल्याएको हो । एस कम्पनीद्वारा उत्पादीत यी हेभी इक्युपमेन्टहरु विभिन्न निर्माण कार्यमा अतिनै लोकप्रिय रहेका छन् ।
काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्धित अशोक लेलैन्डले ‘मेगा विन्टर सर्भिस क्याम्प’ सुरु गरेको छ । क्याम्प देशैभरी रहेका १३ सर्भिस सेन्टरहरुमा लागु हुने कम्पनीले जनाएको छ ।
काठमाडौं । राइड शेयरिङ्ग तथा फुड डेलिभरी एप पठाओ नेपालले ग्राहकहरु र राइडर/चालक साथीहरुलाई बीमा सुविधा प्रदान गर्न एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग साझेदारी पत्रमा हस्ताक्षर गरेको छ ।
काठमाडौं । विश्वको सबैभन्दा ठूलो दुई पांग्रे सवारी उत्पादक कम्पनी हिरोले लगातार दोस्रो पटक रेकर्ड राखेको छ । विगत २० वर्ष देखि निरन्तर रेकर्ड कायम राख्न सफल कम्पनीले दोस्रो पटक पनि सबैभन्दा बढि १० करोड युनिट मोटरसाइकल उत्पादन गर्दै नयाँ रेकर्ड कायम राख्न सफल भएको हो ।
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरलाई टाटा अल्ट्रोज गाडी हस्तान्तरण गरेको छ ।
काठमाडौं । क्रिकेटर पारस खड्काले महिन्द्रा ट्रयाक्टर उत्सव योजनाका बम्पर लक्की ड्रका ३ जना विजेताको नाम घोषणा गरेका छन् । विजेताहरुमा धनकुटाका योग राज राई, नेपालगंजका निरन्जना चौधरी र राम बहादुर कामी रहेका छन् ।
काठमाडौं । प्रोटोनको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले चर्चित मलेशियन ‘प्रोटोन साँगा’ पुस २९ गते भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने भएको छ । प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक र युट्युब पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने जगदम्बा मोटर्सले जनाएको छ ।
काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हन्सराज हुलासचन्द एण्ड कम्पनीद्वारा नयाँ ‘बजाज डोमिनार २५०’ नेपाल भित्र्याएको छ । बजाज डोमिनार २५०कोे नेपाल मूल्य रु. चार लाख ८९ हजार नौं सय तोकिएको छ ।