काठमाडौं । अहिलेकै गतिमा लाइसेन्सको अनलाइन फारम भर्नेहरु बढ्दै गए भने तत्कालै फारम भर्दा परीक्षाकै लागि करिब ६ महिनाभन्दा बढी कुर्नुपर्ने भएको छ । लाइसेन्स लिन मात्रै हैन, त्यसको प्रक्रिया पूरा गर्न पनि अब नागरिकले लामो समय प्रतिक्षा गर्नुपर्ने देखाएको छ ।